Wednesday, October 25, 2017

Friday, October 20, 2017

YES I DO

PRAY FOR YOUR SELF 

Wednesday, October 11, 2017

pray pray

तेयो दिन आउदै छ हरेक मानिसको लेखा जोखा हुन्छ लेखियको छ कि जसले जे छर छ तेस्ले तेही कटानी गर्छ
हो हामीले जे  गर्छौ तेही नै पाउछौ किनकि पाप मनिसको जीवनको एउटा रुख हो अनि तेही करनले गर्दा मानिस
ले  आफ्नो मुल्य चुकाउनु पर्छ तपाई अनि म हामीमा यशु  क्रिस्ट   को छाप लागिको हरु हौओ तेसैले हामी जैले पनि प्राथना मा रहनु पर्छ ! 

हामी सबैमा शान्ति

परमप्रभुको शान्ति हामीहरु संग सधै रही रहोस्  हामी आत्मामा बलियो हुनपर्छ किनकी सैतानले हामी र हाम्रो आत्माको कमजोरी पर्दै हाम्रो आत्ममा राज गर्छ अनि हामी परमप्रभु महिमा बाट टाढा हुदै जान्छौ तेसैले प्राथना गर्नुस्  परमप्रभुको नजिक जानुहोस् प्राथना गर्नुस् भोलिको दिन को लागि प्राथना गर्नुस परिवारको लागि साथीको लागि अनि देशको लागि तयार हुनुस् भोलिको दिनको लागि !…….  

psalm 16:8

"I have set the LORD always before me. Because He is at my right hand, I will not be shaken." - Psalm 16:8 

Friday, September 29, 2017

i have a something wrong with my facebook i will create a new facebook account i will give you my facebook link add me https://www.facebook.com/yesido0/# add on facebook

let's pray

yes we do !