परमप्रभुको शान्ति हामीहरु संग सधै रही रहोस् हामी आत्मामा बलियो हुनपर्छ किनकी सैतानले हामी र हाम्रो आत्माको कमजोरी पर्दै हाम्रो आत्ममा राज गर्छ अनि हामी परमप्रभु महिमा बाट टाढा हुदै जान्छौ तेसैले प्राथना गर्नुस् परमप्रभुको नजिक जानुहोस् प्राथना गर्नुस् भोलिको दिन को लागि प्राथना गर्नुस परिवारको लागि साथीको लागि अनि देशको लागि तयार हुनुस् भोलिको दिनको लागि !…….
No comments:
Post a Comment