Wednesday, October 11, 2017

pray pray

तेयो दिन आउदै छ हरेक मानिसको लेखा जोखा हुन्छ लेखियको छ कि जसले जे छर छ तेस्ले तेही कटानी गर्छ
हो हामीले जे  गर्छौ तेही नै पाउछौ किनकि पाप मनिसको जीवनको एउटा रुख हो अनि तेही करनले गर्दा मानिस
ले  आफ्नो मुल्य चुकाउनु पर्छ तपाई अनि म हामीमा यशु  क्रिस्ट   को छाप लागिको हरु हौओ तेसैले हामी जैले पनि प्राथना मा रहनु पर्छ ! 

No comments:

Post a Comment

let's pray

yes we do !